नयाँ वर्षको हार्दिक शुभकामना

मुलुक विकास, समृद्धि र स्थायित्वतर्फ अघि बढ्न सकोस् । संसारभरका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई नयाँ वर्ष २०७५ ले स्वदेशको समृद्धिमा योगदान गर्न थप प्रेरित गरोस्, शुभकामना ।